Posted by: chipledhunga September 17, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ। साहूको कम्प्युटर नि ठुल्दाइ अहिले त। आज देखि हो अफिस खुलेको।  नेपालमा ट्रेकिङ गर्दा मात्रै हो यत्तिका दिन ईन्टरनेट पस्न नपाएको त। अब त एउटा ल्यापटप, एक दर्जन ब्याट्री अनि वाएरलेस ईन्टरनेट नजोडी नहुने भयो। चौतारी छिर्न नपाएर कत्रो छट्पट्टी।
Read Full Discussion Thread for this article