Posted by: serial September 16, 2008
निर्मोही लहरी by लहरे
Login in to Rate this Post:     0       ?        

प्रीती जि
गजब लागेको मा धन्यवाद, जे भने नु हुन्छ - आखिर मान्छे एउटा नै हो के रे

ठुल्दाइ जि
हो ठुल्दाइ बाठी को त कुरै नगरौ, टिकेस आउछ ठुल्दाइ चिन्ता नै गर्नु पर्दैन, तर उड्न मिल्छ कि मिल्दैन त्यो चाँही थाहा भएन,

ब्रैन माल्फन्सन जि
लोल आफ्नै बिहे को फोटो राखेको कि क्या हो, हुन्छ हुन्छ मेरो पनि एस्तो दिन आउछ, धन्यवाद

नेपाली बाबु १०१
नेपाली बाबु भाई, अब बोलाए पो आउछौ, ४१९ जना भैसक्यो तिमी त ४२० नम्बर मा पर्‍यो, बोलाइदिउन त के छ र हैन र भन्या

दीप जि
धन्यवाद, तपाईंको मिठो शब्द अनी शुभकामना को लागि

डल्लस गाइ जि
ब्रो पनि सिकिस्त जस्तो पो छ त, म जस्तै रैछ, सुझाब को लागि धन्यवाद

मौज गरौ जि
अब नाटक गर्न उसलाई कसैले सिकाउनु पर्छ र, म सोझो हो साचै हो

बिस्टे जि
ठीक भन्नु भो, लाईफ मा एक्साइट्मेन्ट चाहियो नि, आफु जस्तै पाट्नर भयो भने बोर भैहाल्यो नि, पाउछ पाउछ छिट्टै चिन्तै लिनु पर्दैन

दिपिका जि
के भनेको त्यस्तो, भर परेर त हेर अनी थाहा पाउछौ कती को भर पर्ने मान्छे हुँ म भनेर,

चना जि
चना दाई, सक्यो भने त बर्बाद भैहाल्छ, इन्वेस्मेन्ट दुबी हाल्छ नि,
अनी यो LLCCMGMG भनेको चाँही के हो नि 

चेली जि
धन्यवाद

बाँकी पढ्नु हुने सबै जनालाई भित्री मन बाट धन्यवाद, पहिलो प्रयास थियो, पहिलो प्रयास फेरी लोप गरेको होइन नि, लेखेर टाँसेको, नत्र के के सम्झिन्छ के के। लौ त धन्यवाद।।।।।

 

 

Read Full Discussion Thread for this article