Posted by: Rahuldai September 16, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

चिलिम ब्रेक पछी पुन: स्वागत छ ( आँफैलाई पनि )।
लहरी को फोटु हामीले नि देखेको छ, भ्यान्टी न स्यान्टी, डल्ली न सल्ली , ठ्याम्मै लहरी जस्ती।
लहरे को राम्री भनेको कस्तो हुन्छ भनेर देखाइ दिन मन लागेको हो, फेरी प्राइभेसी भन्ने चिज पनि हुन्छ भनेर चुप लागेको।

ओइ लहरे राम्री जती तिम्रै लहरी मात्रै हुन्छन कि के हो? हाम्लाई भकुन्डी भन्नलाई

LOL

Read Full Discussion Thread for this article