Posted by: ritthe September 16, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

खुशी उमङ छाइदिदा मनमा बाहार आइदिदा
म तिमीलाई नै सम्झिरहन्छु
म तिमीलाई नै कल्पिरहन्छु
मायाको भाका यस्तै हुन्छ कि.......

चौतारी मा कैले काही आउने खुशी आउलिन  नि फेरी

 

देखेउ त गाउवाले
मेरो गेस कस्तो रइछ? आखिर दिपिकि पनि जान लाइरैछी कि

Read Full Discussion Thread for this article