Posted by: dipika02 September 16, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

मामा बाबु त अती अती अती नै क्युट छ। कस्तो बोक्न मन लाग्यो मलाई त। कती छिटो ठुलो भएको। कस्तो हलक्क बढेछ फुच्चु
 
रिट्ठे के प्यकिङ भनेको तिमीले? तिम्रो प्यकिङ गर्न मलाई हेल्प गर भनेको त होइन होला नि
तिम्रो कुरा काट्न सक्ने कस्को हिम्मत यहाँ साथी, पिरै नगर। लहरे लाई फुर्सद छैन लहरिको बारेमा लेख्दै। ठुल्दाइ हो अली अली जिस्काउने, ठुल्दाइ लाई पनि के को चटारो हो बुझिसाध्य छैन।

ठुल्दाइ, त्यही त यो रिट्ठे के के प्यकिङ को पो कुरा गर्छ हेर्नुस् न। मलाई पनि लान लागेको जस्तो छ लुगा सँगइ पट्याएर।


बौचा तिमीले के के भन्छौ के के त्यसैले म त यो चौतारी छोडेर अर्को गाउ जान लागेको। लुगा फाटा हाल्दैछु सन्दुक्मा। त्यही प्यकिङ भनेको होला रिट्ठे ले।

सानु कस्तो बेपत्तै हुनु भएको हजुर। खोइ यो रिट्ठे कता जाने कुरा गर्छ हेर्नुस् न। आफु जान लाग्यो भन्दैमा सबै टोलनै लान लागेको जस्तो छ साथी ले

Read Full Discussion Thread for this article