Posted by: dipika02 September 16, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

नमस्कार गरे है सबैलाई।

मामा दर्शन! लौ न मरे म त्यो लहरिको अनुहार हेरेर। बिहे अघी को थुतुनु त झन कस्तो हसाउने। अनी मामा  बाबु को फोटो राख्नुस् न कत्रो भयो हेर्ने नि, पिलिस। 
सानु कस्तो बेपत्ता हुनु भएको। आरामै?
बौचा लहरी र तिम्रो प्रेम काहानी पढेर आएकी। चिया खाँदै थे झन्डै सर्केको।
ठुल्दाइ सञ्चै? ठुल्दाइ झन्डै चिप्लेर लड्नु भएको। अब देखी अली छिट्टै घर बाट निस्किनुस् ठुल्दाइ, समय छउन्जेल घरमाइ अल्मल अल्मल गर्नु हुन्छ अनी दौडादौड गर्नु पर्छ त्यस्तो चिप्लो बाटोमा। चेली के छ?  

Read Full Discussion Thread for this article