Posted by: Deep September 16, 2008
निर्मोही लहरी by लहरे
Login in to Rate this Post:     0       ?        

लहरेको कुरा पढें। केटाकेटी हुँदा स्वाभभती (शोभा भगबती) पुगेर त्यो बिश्नुमतीको पानी प्रति आफुले देखाएको श्रद्धा सम्झिएँ। लहरेको लेखाई त्यस्तै छ- त्यै पानी जस्तै।

लहरीको बास्तबिकता बारे अडकल लगाउने रहर मेरो भने छैन।

लहरेलाई संगै भएका र आउँदै गरेका सबै पलहरुले खुशीका कलशहरु बोकेर ल्याउन अनि उस्को मायाले ती कलसहरुबाट सबैलाई दीर्घ सुखको स्वस्ती सहित् अभिसिंचन गरेको अनुभब सधैंको लागि होस।

शुभकामना।

Read Full Discussion Thread for this article