Posted by: बिस्टे September 16, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

ल्याउन त भरी ल्याको हो लहरे कम्फुटराँ छिराउन लाग्दा छचल्किएर पोक्खियो नि सब्बै च्याप  च्याप

लाग्ने भो आफ्नु कफुटर पनि।


यू आर वेल्कम ठुल्दाइ, हिजो सपना देख्य थे दाई भाउजु लाई फेरी। ब्रितान्त बिवरन चै पछी भनुला।


ल देर आएनी दुरुस्त आईछेउ,मास्टर्नी को माइता टन्न नि खान दिएनन को कसो,हेर त आँखा सप्पै

गाडीएछ,कस्ती लुरी भर आकी, ल अब हउरबा ले तिउरो काका र तिउलाई सँग सँगइ स्यारौला। काका

तेही त हो खाली खाउ र सुतौ मात्रा भन्छ।


हो हो लहरे ले अन्तिम भाग पनि निकाली सकेछ अहिले लन्च सँगइ खाउला।


अरु कता मरे रिट्ठे छुट्टी म हो कि कता हो।


चिप्ले आईके सँग चिप्लेन कतै।

Read Full Discussion Thread for this article