Posted by: Pretty September 16, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

अब लहरेले लहरी पाए'छी हाम्लाई के चिन्थ्यो त?

ठुल्दाइ हो नि माइत गाको आउनै ढिलो भो बाढिले गर्दा।

हउरबा मास्टर्नी माइजुले त हो नि कता मेला लाइच जान्चेउ भान्जी भनेकिन अनी मेलाँ बाटै उन्कै माइता तीज मनाम्न लगेकिन, रमाइलो भयो। अनी हाम्रो काका बाबु कत्रो भयो हजुरबा?

Read Full Discussion Thread for this article