Posted by: Rahuldai September 16, 2008
मन्त्रीजी को चर्तिकला
Login in to Rate this Post:     0       ?        

हतियार धारी कामरेड कहाँ बाट आए? कोशीले बगाएर ल्याए कि ? अन्यथा सबै हतियार त दर्ता गरी राष्ट्र संघ को शान्ती मिशन को निगरानीमा तालाबन्द छन ? के हेरेर बसी राख्या छन, इयान मार्टिन र तिनका लाखौं ड्लर का पदाधिकारी हरु ?

मन्त्री आँफै गएर गैर कानूनी मात्र होइन सिधै डकैट् गर्दा नि माओवादी समर्थकहरु ताली बजाइ रहेकाछन, समाचार को गाम्भिर्यता भन्दा बढी केटीको फोटोमा चासो राक्दै छन र हामी नयाँ नेपाल को परिकल्पना गर्दैछौ।

Read Full Discussion Thread for this article