Posted by: noha September 15, 2008
OPT सम्वन्धमा
Login in to Rate this Post:     0       ?        

साथीहरू,

OPT पाएको ३ महिना भित्रमा सम्वन्धीत विषयमा जागीर पाइसक्नु पर्ने कुरा कतिको सत्य हो ? र त्यसको लागी विध्यार्थीले कजेलमा के कुरा बुझाउनु पर्छ ? कसैलार्इ थाहा भए कृपया बतार्इदिनु होला ।

Read Full Discussion Thread for this article