Posted by: nepaliboy111 September 15, 2008
अधुरो लाग्यो संझौता हाम्रो -----
Login in to Rate this Post:     0       ?        

मित्र हरु मलाई

  " अधुरो लाग्यो, संझौता हाम्रो अधुरो लाग्यो!

  अपुरो लाग्यो संझौता हाम्रो अपुरो लाग्यो "

 भन्ने गीत सुन्न मन लागेको छ , कृपया तपाई हरु कोहि संग यो गीत छ भने यहि फोरम मा पोस्ट गरिदिनुभए खुसी हुने थिय । या कतै बाट यो सि डि वा क्यासेट किन्न पाय पनि किन्ने थिय ।

निम्न गीत कुनै एक नेपाली कथानक चलचित्र को हो !

Read Full Discussion Thread for this article