Posted by: Rahuldai September 15, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

रमाइलो गरी राख्या बेला रिट्ठु कता नि ? अन्तै रमाझम होला, चौतारीको सुख्खा मा के मन डोलाउथ्यो ?

यसरी सम्झेर बारम्बार
प्रियसिलाई
मन डोलाउने हो भने
कोलम्बस को पाइला पनि
जहाँ को त्यही रुक्थ्यो ।

Read Full Discussion Thread for this article