Posted by: Rahuldai September 15, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

बिस्टे ले हसायो । लोल ।
अचेल आन्टीहरु ले होइन आन्टिका छोरीहरुले अन्ती बाट अयला हाल्दिन्छन। अन्तिको अयला भन्दा चर्को नजर को नशा हुन्छ। पहिला पहिला सानो फुच्छे देख्यो कि सलिचा ( प्याला) हटाइ दिन्थ्यो। अचेल बाल अधिकार को कुरो ले गर्दा सबै लाई राखिदिन्छ।


Read Full Discussion Thread for this article