Posted by: बिस्टे September 15, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        
त्यो अन्ती बाट आन्टी ले दिएको एला त दामी हुन्छ भन्छन तर अहिले सम्म चाख्न पाको छैन पहिले पहिले भोज जाँदा सानै छ भनेर खान दिदैन थे,त्यो माटो को प्याला जस्तो लाइनै राख्दै जाने अनी मेरोमा राखेको चै हटाउन लाउने भन्या,आफुलाई क्या चख्न मन लाग्थ्यो।
Read Full Discussion Thread for this article