Posted by: Rahuldai September 15, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

त्यो त हो त्यो लेख्ने मान्छे लाई त Black letter Buffalo equal to  भने अरुको कुरै भएन। कहाँ को खानेपानी को अभियन्ता लाई बर्खोल्डेरिया सिउडोमलाई।

बौचालाई सुझाव।


१- धेरै भोज नखाउ ( अपच  भई निरन्तर लगातार रेस्ट रुम जानु पर्‍यो भने लरकी हेर्ने काम चौपट हुन्छ।)
२- उमालेको पानी मात्र खाउ ( खानेपानी को मान्छे भएको ले मात्र भनेको)
३- राती राती रेस्टुरान्ट हरुमा न जाउ ( बाम देब ले देख्ला)
४- दिन को एक पटक लोड शेडिङ को ट्याम मिलाएर चौतारी मा आउ। 
 

Read Full Discussion Thread for this article