Posted by: dipika02 September 15, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

ओहो ठुल्दाइ ल धेरै धेरै बधाई छ है हजुरलाई। पढ्न इच्छा त किन नहुनुनी ठुल्दाइ कतै कतै आफ्नै फिल्ड को कुरा रहेछ। अरु पनि सोध्नु छ तर पछी सोध्छु ईमेल मा।

लौ बौचा साथी भन्दैमा नाम राख्दै हिंड्न कस्ले सिकायो तिमीलाई? मैले कहिले तिम्रो नाम राखेकी छु र? अनी नेपाल गएर भोजको फोटो मात्रै खिच्ने हो तिमी  लौ अनी  कती धाक देको होला, कत्तिन उही नै मात्र जान लागेको जसरी

Read Full Discussion Thread for this article