Posted by: dipika02 September 15, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

मामा दर्शन! खाना खानु भयो? नत्र म तु- चुलो फुक्न थालीहाल्छु। अनी ठुल्दाइलाई किन बधाई दिनु भएको? नबुझिकन दीइहाल्न पनि मन लागेन। मैले धेरैनै कुरा छुटाएछु कि के हो यो चौतारीको?

रिट्ठे धेरैनै भ्याइ नभ्याइ भएछ साथी तिमीलाई 


बौचा को हो टुपुल्के मुँया, म हो? अर्काको नाम राख्न कती हतार हुन्छ है बौचा तिमीलाई? सोध्नु वोर्नु छैन तेत्तिकै पुरेत बनेकोछ न्वारन गर्देको छ मान्छेको। झन चिया बनाएर दिए एका बिहानै। गुन देख्नु छैन  अनी नेपाल जान लागेको हो तिमी पनि? कहिले?

Read Full Discussion Thread for this article