Posted by: Rahuldai September 15, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

तारेमाम बिस्टे,
कता गयाप हो ? अरु त घर जान लाग्या शपिङ होला, छुट पनि होला। चिप्ले त आँधी पीडित भाई हाले। जिम्माल पनि हुरी पीडित । बिस्टे के पीडित नि ?


 चेली, सान्नानी कता गए कुन्नी? तिजमा माइत हिंडेकी कोशी ले छेक्यो कि ?

पाठशाला हिंड्न लाग्या, त्यतै बाट तारेमाम ठोकुला बाँकी जम्मै लाई।
 

Read Full Discussion Thread for this article