Posted by: Deep September 15, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

बिश्वासको मेला रे भन्थे, गैयो
खानु धोका खाएर आईयो

बैतरणी रे भन्थे, गाईदान गरीयो
गाई त कुन्नी, आफु डुबानमा परीयो

रात पछी बिहान रे भन्थे, भर परीयो
आफु त तर मध्यरात तिरै मरीयो

संजिबनी हो रे भन्थे, खाईयो
एकै मात्रामा ठहरै भैयो

 

स्वस्ती गरें।

सबैको जीवन मेरो जस्तो हैन सुखमय होस।

 

Read Full Discussion Thread for this article