Posted by: Deep September 15, 2008
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

 बिश्वासको मेला रे भन्थे, गैयो
खानु धोका खाएर आईयो

बैतरणी रे भन्थे, गाईदान गरीयो
गाई त कुन्नी, आफु डुबानमा परीयो

रात पछी बिहान रे भन्थे, भर परीयो
आफु त तर मध्यरात तिरै मरीयो

संजिबनी हो रे भन्थे, खाईयो
एकै मात्रामा ठहरै भैयो


(ज्ञाताहरुले यो गजल हैन भन्नु अघि नै म भन्छु, हो यो गजल हैन)

Last edited: 15-Sep-08 10:26 AM
Read Full Discussion Thread for this article