Posted by: Rahuldai September 15, 2008
Login in to Rate this Post:
0
?
तारेमाम दीपिका नानु,
मनले तनले धनले चिताएको पुगोस।
चिया प्यास मा जिन्दगीको आस मारी सकेको झन्डै।
कोइ आएनन असत्ती गाम्लेहरु। रात भरी जाँडमा भाँड भईराख्याथ्यो होला। के उठ्न सक्थ्यो ट्याम मा। कलिजुग पर्भू कलिजुग।