Posted by: Shaanti September 14, 2008
" नारी " कहिले आकाशमा उड्दै......
Login in to Rate this Post:     0       ?        

" नारी "


 

" नारी "


कहिले आकाशमा उड्दै
कहिले जमीनमा गुडदै

 हा मा होस्ते गर्दै
काँधमा कांध मिलाउदै
कर्तब्य पथमा लम्कीरहेछ
समय संगै परिस्थिति बदलिएकोछ
चुलो र चौकामा सीमीत  रहेर
पानी र पंधेरो संग गुनासो पोख्ने फुर्सद नै यहाँ
ँ कस्लाई पो छ   ?
कहिले समुन्द्र झै शांत बगेर
कहिले धरती भै चट्टान सहेर
श्रिष्टी को  संरचना लाई कायमै राख्दै
प्रकृती  को  सुन्दरता लाई हराभरा पार्दै 
 एउटै जुनीमा   पनि दुइवटा जीन्दगी बाचीरहेछ
बालापन को आँगनलाई मानश्पटलमा सजाउदै
नौलो संघारको अनौठो महौलामा
जीन्दगीका हरपल संग समझौता गर्दै
रहर र चाहानाहरु एकातीर थाती राखी
भोको पेट लिएर भौतारिनु नपरोस भनी
समय सापेक्ष आफूलाई पस्कदैछ
यो प्रतीश्पर्धाको युग रे
जिम्मेवारीलाई अधिकार र हक़ को रुपमा स्विकार्दै
लड़ाई को मैदानमा  होस या ज्ञान को भण्डार मा
देश हाकने महारथी होस या कलम चलाउने पारखी
आवश्यक परे देशको नक्सै पनि बदल्न सक्छ
तर अफशोच,
कहिले उसलाई मेशीन ठानछन 
जती  उत्पादन गरे पनि हुने
कहिले उसलाई नोथींग भन्दै
उप्हासको पात्र  बनाई दिने
कमल हिलोमा नै फुल्छ 
आफ्नै अस्तित्व र पहिचान बोकेर
गुलाफ़ कांडा बीचै फ़क्रन्छ
कुनै तकलीफ महशुशै नगरेर
समय को निरंतरता संगै आज
नानी खेलाउने हातहरु
देश निर्माणमा जुटीरहेछ
घांस र दाउरा लाई नै संसार ठानी रमाउनेले
गोला र बारूद संग लुकामारी खेलीरहेछ
अध्यारोमा बत्ती बाल्दा उज्यालो मील्छ
तर उज्यालोमा नै बत्तीबाली
जीन्दगी खोजीरहेछ
फेरि पनि यो पुरूष प्रधान देश रे
जहा बिम्ब प्रतिबिम्ब
एक अर्का को पूरक भए पनि कबूल गरिदैन 
 वास्तबिकता र यथार्थताको कदर गरिदैन
उत्साह र उमन्गलाई ओझेलमा पार्दै
अहमता  मौलाएर झ्यांगीयेकोछ
त्यसैले त एउटा दक्ष र सक्षम बयक्तीलाई पनि कमजोर ठानीन्छ
बिबश र लाचार पारिन्छ
किनकी उ नारी हो रे
उसको आकृतीले यस्तै बताई रहेछ
किनकी उ नारी हो रे
उसको आकृतीले यस्तै बताई रहेछ
 
शान्ती


कहिले जमीनमा गुडदै

 हा मा होस्ते गर्दै
काँधमा कांध मिलाउदै
कर्तब्य पथमा लम्कीरहेछ
समय संगै परिस्थिति बदलिएकोछ
चुलो र चौकामा सीमीत  रहेर
पानी र पंधेरो संग गुनासो पोख्ने फुर्सद नै यहाँ
ँ कस्लाई पो छ   ?
कहिले समुन्द्र झै शांत बगेर
कहिले धरती भै चट्टान सहेर
श्रिष्टी को  संरचना लाई कायमै राख्दै
प्रकृती  को  सुन्दरता लाई हराभरा पार्दै 
 एउटै जुनीमा   पनि दुइवटा जीन्दगी बाचीरहेछ
बालापन को आँगनलाई मानश्पटलमा सजाउदै
नौलो संघारको अनौठो महौलामा
जीन्दगीका हरपल संग समझौता गर्दै
रहर र चाहानाहरु एकातीर थाती राखी
भोको पेट लिएर भौतारिनु नपरोस भनी
समय सापेक्ष आफूलाई पस्कदैछ
यो प्रतीश्पर्धाको युग रे
जिम्मेवारीलाई अधिकार र हक़ को रुपमा स्विकार्दै
लड़ाई को मैदानमा  होस या ज्ञान को भण्डार मा
देश हाकने महारथी होस या कलम चलाउने पारखी
आवश्यक परे देशको नक्सै पनि बदल्न सक्छ
तर अफशोच,
कहिले उसलाई मेशीन ठानछन 
जती  उत्पादन गरे पनि हुने
कहिले उसलाई नोथींग भन्दै
उप्हासको पात्र  बनाई दिने
कमल हिलोमा नै फुल्छ 
आफ्नै अस्तित्व र पहिचान बोकेर
गुलाफ़ कांडा बीचै फ़क्रन्छ
कुनै तकलीफ महशुशै नगरेर
समय को निरंतरता संगै आज
नानी खेलाउने हातहरु
देश निर्माणमा जुटीरहेछ
घांस र दाउरा लाई नै संसार ठानी रमाउनेले
गोला र बारूद संग लुकामारी खेलीरहेछ
अध्यारोमा बत्ती बाल्दा उज्यालो मील्छ
तर उज्यालोमा नै बत्तीबाली
जीन्दगी खोजीरहेछ
फेरि पनि यो पुरूष प्रधान देश रे
जहा बिम्ब प्रतिबिम्ब
एक अर्का को पूरक भए पनि कबूल गरिदैन 
 वास्तबिकता र यथार्थताको कदर गरिदैन
उत्साह र उमन्गलाई ओझेलमा पार्दै
अहमता  मौलाएर झ्यांगीयेकोछ
त्यसैले त एउटा दक्ष र सक्षम बयक्तीलाई पनि कमजोर ठानीन्छ
बिबश र लाचार पारिन्छ
किनकी उ नारी हो रे
उसको आकृतीले यस्तै बताई रहेछ
किनकी उ नारी हो रे
उसको आकृतीले यस्तै बताई रहेछ
 
शान्ती


कहिले जमीनमा गुडदै

 हा मा होस्ते गर्दै
काँधमा कांध मिलाउदै
कर्तब्य पथमा लम्कीरहेछ
समय संगै परिस्थिति बदलिएकोछ
चुलो र चौकामा सीमीत  रहेर
पानी र पंधेरो संग गुनासो पोख्ने फुर्सद नै यहाँ
ँ कस्लाई पो छ   ?
कहिले समुन्द्र झै शांत बगेर
कहिले धरती भै चट्टान सहेर
श्रिष्टी को  संरचना लाई कायमै राख्दै
प्रकृती  को  सुन्दरता लाई हराभरा पार्दै 
 एउटै जुनीमा   पनि दुइवटा जीन्दगी बाचीरहेछ
बालापन को आँगनलाई मानश्पटलमा सजाउदै
नौलो संघारको अनौठो महौलामा
जीन्दगीका हरपल संग समझौता गर्दै
रहर र चाहानाहरु एकातीर थाती राखी
भोको पेट लिएर भौतारिनु नपरोस भनी
समय सापेक्ष आफूलाई पस्कदैछ
यो प्रतीश्पर्धाको युग रे
जिम्मेवारीलाई अधिकार र हक़ को रुपमा स्विकार्दै
लड़ाई को मैदानमा  होस या ज्ञान को भण्डार मा
देश हाकने महारथी होस या कलम चलाउने पारखी
आवश्यक परे देशको नक्सै पनि बदल्न सक्छ
तर अफशोच,
कहिले उसलाई मेशीन ठानछन 
जती  उत्पादन गरे पनि हुने
कहिले उसलाई नोथींग भन्दै
उप्हासको पात्र  बनाई दिने
कमल हिलोमा नै फुल्छ 
आफ्नै अस्तित्व र पहिचान बोकेर
गुलाफ़ कांडा बीचै फ़क्रन्छ
कुनै तकलीफ महशुशै नगरेर
समय को निरंतरता संगै आज
नानी खेलाउने हातहरु
देश निर्माणमा जुटीरहेछ
घांस र दाउरा लाई नै संसार ठानी रमाउनेले
गोला र बारूद संग लुकामारी खेलीरहेछ
अध्यारोमा बत्ती बाल्दा उज्यालो मील्छ
तर उज्यालोमा नै बत्तीबाली
जीन्दगी खोजीरहेछ
फेरि पनि यो पुरूष प्रधान देश रे
जहा बिम्ब प्रतिबिम्ब
एक अर्का को पूरक भए पनि कबूल गरिदैन 
 वास्तबिकता र यथार्थताको कदर गरिदैन
उत्साह र उमन्गलाई ओझेलमा पार्दै
अहमता  मौलाएर झ्यांगीयेकोछ
त्यसैले त एउटा दक्ष र सक्षम बयक्तीलाई पनि कमजोर ठानीन्छ
बिबश र लाचार पारिन्छ
किनकी उ नारी हो रे
उसको आकृतीले यस्तै बताई रहेछ
किनकी उ नारी हो रे
उसको आकृतीले यस्तै बताई रहेछ
 
शान्ती


कहिले आकाशमा उड्दै
कहिले जमीनमा गुडदै

 हा मा होस्ते गर्दै
काँधमा कांध मिलाउदै
कर्तब्य पथमा लम्कीरहेछ
समय संगै परिस्थिति बदलिएकोछ
चुलो र चौकामा सीमीत  रहेर
पानी र पंधेरो संग गुनासो पोख्ने फुर्सद नै यहाँ
ँ कस्लाई पो छ   ?
कहिले समुन्द्र झै शांत बगेर
कहिले धरती भै चट्टान सहेर
श्रिष्टी को  संरचना लाई कायमै राख्दै
प्रकृती  को  सुन्दरता लाई हराभरा पार्दै 
 एउटै जुनीमा   पनि दुइवटा जीन्दगी बाचीरहेछ
बालापन को आँगनलाई मानश्पटलमा सजाउदै
नौलो संघारको अनौठो महौलामा
जीन्दगीका हरपल संग समझौता गर्दै
रहर र चाहानाहरु एकातीर थाती राखी
भोको पेट लिएर भौतारिनु नपरोस भनी
समय सापेक्ष आफूलाई पस्कदैछ
यो प्रतीश्पर्धाको युग रे
जिम्मेवारीलाई अधिकार र हक़ को रुपमा स्विकार्दै
लड़ाई को मैदानमा  होस या ज्ञान को भण्डार मा
देश हाकने महारथी होस या कलम चलाउने पारखी
आवश्यक परे देशको नक्सै पनि बदल्न सक्छ
तर अफशोच,
कहिले उसलाई मेशीन ठानछन 
जती  उत्पादन गरे पनि हुने
कहिले उसलाई नोथींग भन्दै
उप्हासको पात्र  बनाई दिने
कमल हिलोमा नै फुल्छ 
आफ्नै अस्तित्व र पहिचान बोकेर
गुलाफ़ कांडा बीचै फ़क्रन्छ
कुनै तकलीफ महशुशै नगरेर
समय को निरंतरता संगै आज
नानी खेलाउने हातहरु
देश निर्माणमा जुटीरहेछ
घांस र दाउरा लाई नै संसार ठानी रमाउनेले
गोला र बारूद संग लुकामारी खेलीरहेछ
अध्यारोमा बत्ती बाल्दा उज्यालो मील्छ
तर उज्यालोमा नै बत्तीबाली
जीन्दगी खोजीरहेछ
फेरि पनि यो पुरूष प्रधान देश रे
जहा बिम्ब प्रतिबिम्ब
एक अर्का को पूरक भए पनि कबूल गरिदैन 
 वास्तबिकता र यथार्थताको कदर गरिदैन
उत्साह र उमन्गलाई ओझेलमा पार्दै
अहमता  मौलाएर झ्यांगीयेकोछ
त्यसैले त एउटा दक्ष र सक्षम बयक्तीलाई पनि कमजोर ठानीन्छ
बिबश र लाचार पारिन्छ
किनकी उ नारी हो रे
उसको आकृतीले यस्तै बताई रहेछ
किनकी उ नारी हो रे
उसको आकृतीले यस्तै बताई रहेछ
 
शान्ती
Read Full Discussion Thread for this article