Posted by: Harka_Bahadur September 12, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        
छोडेको साच्ची हो दूध पिउदै छु ।
नेपाल जान ला हो लहरे , लु मोज गर नेपाल मा ।
रिथ्थेले अगी प्वाक्क मुख देखाको थियो कता गयो अहिले खै थाहा भएन ।
ठुल्दाइ बुढा चै चुरोट तान्न गाका उतै बिलाये ।
लहरे एउटा गीत सुनम्न , गीत चै रफिको स्वोर हो बोल चै , मै पल दो पल का साएर हुँ भन्ने हो।
Read Full Discussion Thread for this article