Posted by: Harka_Bahadur September 12, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        
मैले चै हसाको हैन , दाइले चै हासको अन्डा खार आको जस्तो लाग्यो है , तपाईंलेपो हसाउनु भो ।
दूध र जाड , भाड रे ।।
रिठ्ठे किन फुलेको भनेको त नेपाल जान लार पो रैछ बज्जे ।
ठुल्दाइ मेरो रिक्वेस्टको गीत खै त , टाएर बल्ला है फेरी भन्देको छु मैले ।
Read Full Discussion Thread for this article