Posted by: ritthe September 12, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

ए हर्के दाई, ठुल्दाइ

के गर्दै??? हो हर्के स्वदेश भ्रमणमा जान ला'को हो ! ८ बर्ष भएछ नगको पनि, एक फेर गएर आउनु पर्‍यो नयाँ नेपाल हेरेर आउनु पर्‍यो !

एउटा मिठो गीत सुनाउ यार !

ठुल्दाइ, "तिमी जुन रहरले म मा फुल्न आएउ" भन्ने सुनम न दाई

Read Full Discussion Thread for this article