Posted by: chanaa_tarkaari September 12, 2008
निर्मोही लहरी by लहरे
Login in to Rate this Post:     0       ?        

दीपिकाको प्रश्न:

भोली तिमी सँग पैसा भएन भने तिम्रो लहरी तिमी सँगै हुन्छिन भन्ने विश्वाश छ त साथी तिमीलाई? छ भने त ठिकै छ, छैन भने किन बेक्कार समय र पैसा दुबैको बर्बाद गरिराछौ त?

भाग ३ पढेपछि मेरो विचार (उत्तर नै भनुँ न)

थोरै पैसा र नशा(जवान लहरे देखेपछि लागेको नशा)को पछि लागेर लहरीले पो बेक्कार समय र जीवन दुबैको बर्बाद गरिरा' जस्तो लाग्यो ।  

Read Full Discussion Thread for this article