Posted by: somewhereondearth September 12, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        
जदौ है ठुल्दाई  र लहरे लाई।

कोशी ले बिराटनगर मात्र हो र नेपाल भारत दुखायो नि!!
अब बिराटनगर को खबर राम्रै होला भन्नु पर्यो । रिठ्ठे बोरो कहिले आएनन्, रन्जितेको मा एक्लै कति चिया खानु । बिराटनगर बाट बिदा भईयो। खोइ टेलिकम को ठिकै होला । नयाँ नेपाल बन्दै छ बन्ना नि टेलिकम नि ।

मलाई रिठ्ठे बोरो देखि लास्ट रिस उठेको छ । बुक को तास मा तिन पत्ति नै गायब । पिट्दिउ ठुल्दै??
Read Full Discussion Thread for this article