Posted by: Rahuldai September 12, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

तारेमाम सोमे,
रात पुरै छरलङै कि क्या हो? उडुस ले टोकेर हैरान है ( उडेर टोक्ने कीरोलाई उडुस भनिन्छ चौतारीमा)।

त्यसको मतलव बिजुली नि आएछ आजको रात। कोशी ले कत्ती दु:खायो बिराटनगर लाई ? मोबाइल लाग्छ कि लाग्दइन अचेल नेपालआँ?

झूर संचार को नाम परिवर्तन गरी नेपाल टेली-कम रे। काम भए सि बढी हुने कुरै भएन। पहिले कै नाम र्मारो थियो। कामै झूर नामै झूर- झूर संचार।
 

Read Full Discussion Thread for this article