Posted by: ritthe September 12, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

फेरी पनि सबैलाई नमस्ते !

दिपिका, म आरामै हो ! आफु नि? नखाये पनि चिया को लागि धन्यवाद !

सोनु, भब्य स्वागत छ चौतारीमा ! सञ्चै हो अनी?
मेरो मात्र होइन नि चौतारी त, तिम्रो, मेरो, हाम्रो सबै को हो नि, होइन र?
ल अब बेला बेला मा आउने गर है हाम्रो घर मा !

बिस्टे, नयाँ खर्क को सबै खबर ठिकै छ ! अनी के छ नयाँ नौलो त्यता?

ठुल्दाइ के गर्ने तेस्तै छ !

Read Full Discussion Thread for this article