Posted by: serial September 12, 2008
निर्मोही लहरी by लहरे
Login in to Rate this Post:     0       ?        

बिस्टे जि
टाइमै टाईप हम्या हो, टाँस्न मात्र ढिला भएको हो,

चना तरकारी जि
एस्लाई पीडा भन्ने कि के भन्ने छुट्ट्याउनै सकेन भन्या,
हो हो चना दाई घ्यु कहाँ पोखियो दालमा नै हो, :)

डल्लास गाइ जि
सुझाब को लागि धन्यवाद

यूएस नेपालो बोए जि 
मित्र तिमीले पढ्न त पढ्यौ नि, निक्कै खुशी लाग्यो, ए साँचै हो र मेरो बिहा को कुरा चलिराछ रे,
ल मार्यो के गर्ने होला, यो मोरीले थाहा पायो भने त के हुने हो भगवान जानुन,
एउटा उपाए, एसो गरे के होला, सुन्तली लाइ बिहा गरेर गाउँमै राख्नु पर्ला, अम्रिका लैजाउ भन्यो भने
काठमाडौं घुमाइदिनु पर्‍यो, अनी अम्रिकामा नेपाली धेरै भ्एको ले एस्तो भएको हो भनेर भन्नु पर्ला, अब गाउँमा त्यत्रो सम्पत्ति छ हेर्ने मान्छे नि चहियो नि होइन, अनी त म यता हुँदा नि यताइकै हुने, गाउ जाँदा नि मुया गर्ने हुने, कस्तो लाग्यो त बिचार 
बरु क्रेडिट कार्ड धेरै घोटिन्दा कार्ड बाट नभएर मैले टुटुल्को बाट धुँवा निस्कान्छ भन्या।  

बाँकी पढ्ने सबैलाई धन्यवाद


अर्को भाग छिट्टै आउँदै छ ।।।

Read Full Discussion Thread for this article