Posted by: bara_nepal September 11, 2008
Nepali Die in Gun Shoot
Login in to Rate this Post:     0       ?        
May his soul rest in peace. !!!! एटलान्टा,अगस्ट २७ अमेरिकाको एटलान्टा राज्यमा आफ्नो निजी ब्यवसाय गरी बसेका ३७ बर्षका बिनोद श्रेष्ठको सोमबार राती गोली हानी हत्या गरिएको छ । ५ पटक सम्म टाउको र सरिरका बिभिन्न भागमा गोली लागेका श्रेष्ठ लाई बेलुका ७:३० बजे ग्रोसरी स्टोर बन्द गरेर आफ्नो अपार्टमेन्टमा जांदा उनकै अपार्टमेन्ट कम्प्लेक्समा गोली हानिएको थियो । नेपालको गुल्मी जिल्ला घर भई बुटवलमा उनका परिवार वसोवास गर्छन् भने श्रेष्ठ बिगत ८ बर्ष देखी अमेरिका बस्दै आएका थिय । श्रेष्ठको हत्या पछी हत्यारा फरार रहेका छन भने सोही राती प्रहरी घट्ना स्थल पुगेर आफन्तको खोज तलास गर्दा श्रेष्ठकी श्रीमती अमेरिकन भएको र श्रीमती मार्फत अरु नेपालीले थाहा पाएका थिय । त्यो अपार्टमेन्टमा अरु पनि २/३ जना नेपाली बसोवास गर्थे भने श्रेष्ठकी श्रीमती अलग्गै बस्ने गर्थिन । घट्नाको प्रक्रिती हेर्दा ब्यक्तिगत रिसइवीका कारणले हुन सक्ने अनुमान गरिएको छ मृतक श्रेष्ठको सवलाई अन्तिम दाहासंस्कारको लागी भोली मृतत्�क्का भाई नेपाल देखी एटलान्टा आई पुग्दै छन Source: www.radiodovaan.com
Read Full Discussion Thread for this article