Posted by: ritthe September 11, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

>>>हैन रिट्ठे, हाम्रो आयो भने नि सिङ्गै राँगो ढालेर म: म: पार्टी गर्नु पर्छ है? <<<

 

पख्नुस् न ठुल्दाइ, हाम्रा मा त्यो आधिँबेरी केही नि चाहिन्न !

यसपाली अस्टमी का दिन जिउदै रागो ढाल्नु पर्छ ! अनी म:म, छोयला, व बनाएर एला सँग खानि हो सप्पै लाई देखार !

के छ अरु सप्पैको?

बौचा खुब गीत फुर्दैछ नि !

नारने, ब्यान ब्यान कोल्लाई मुर्दाबाद भन्छौ हँ? अरु ठिकै छ हैन त?

Read Full Discussion Thread for this article