Posted by: serial September 11, 2008
Login in to Rate this Post:
0
?
के भएको यो चौतारीलाई - कोइ पनि छैन त
पूर्व मा त २ बजी सक्यो, हसुरेर नि पचीसक्यो होला
तैपनी किन नआका हुन
गीत गाउँन मन लाग्यो
प्रेम कहानीमे
एक ठुल्दाइ होता है
एक पित: होती है
कभी दोनो म: म: बनाते है
अभी दोनो म: म: खाते है
वो ज्वाँइ के छ हल खबर
कहिले जाने हो पश्चिम तिर