Posted by: serial September 11, 2008
निर्मोही लहरी by लहरे
Login in to Rate this Post:     0       ?        

नेपालकी छोरी जि,
            एस्तै पर्या छ, मान्छे त सोझो नै हुँ म, मान्छी शेरै डिमान्ड वाला परेर पो पिर पर्या त।

चिप्ले जि
       जे भने नि हुन्छ अब चौखन्ड नि सही तर भनेको चाँही के नि
      अब थप्ने काम चाँही बिस्तारै गर्नुपर्ला - काम ले पेल्ला जस्तो छ

रिट्ठे जि
     अब त्यसै गर्नु पर्ला जस्तो छ, टाइप हान्न त साह्रै अल्छि लाग्ने भन्या, सान दाई लाई भनेर यो     फिचर पनि राख्नु पर्ला है

ठुल्दाइ जि
        मार्मिक त मार्मिक हो,  उस्लाई त मोजै छ नि हैन र
अब ठुल्दाइ रानी टोकरी मैले बनाउनै पर्दैन उसैले बनाइसक्यो - मेरो खल्टी मा

पढ्ने सबैलाई धन्यवाद  
 

Read Full Discussion Thread for this article