Posted by: ritthe September 11, 2008
Login in to Rate this Post:
0
?
एकदम ठीक हो ठुल्दाइ ! देश को अवस्था नि कहालीलाग्दो छ !
हर्के दाई के छ खबर? सञ्चै छौ दाई?
रात्री को अन्धेरी बिहानी को सुनौलो
यही नै संसार को रित हो साथी
हरेक पल मा दु:खै दु:ख छ
सुख त बाहाना नै हो