Posted by: ritthe September 11, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

जदौ जिम्माल बा, बिस्टे, चिप्ले, ठुल्दाइ, लहरे

आज ब्यानै त्यो दिनको घटना सम्झेर मन दुखेर आयो एकदम ! कती रहरहरु थिए होलान ति मनहरुमा ! धेरै जसो त हामी जस्तै आफ्नो देश छोडेर आकै मान्छे त थिए होलान नि ! 

जिम्माल बा, चिप्ले अब यता तिर बसाइ सराइ गर्नु पर्‍यो, अत्ती दु:ख दिन थालयो आधिले त्यता तिर ! अस्ती भर्खर गुस्तावले सातो खाको फेरी आइके नाइके हुन खोज्दैछ !

Read Full Discussion Thread for this article