Posted by: chipledhunga September 11, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        


फेरि जदौ सबैलाई।

 

७ बर्ष अघिको यो दिनमा अनाहकमा ज्यान गुमाएका सबैको दिवङगत आत्माहरुको चीर शान्तिको कामना। 


रिट्ठे, त्यो ट्विन् टावर बिनाको नयाँ खर्कको क्षितिज कस्तो कस्तो लाग्छ।
जिम्मालबा, मेरो त बन्द भएको औपचारिक खबर आएको त छैन तर आज दुईटा मीटिङ थिए, दुबै रद्द भएको खबर चाहिं आयो। तपाईंको के छ नि? अस्ति हामीले खसी काटेको भएर होला, गुस्ताभेले थोपो पानी सम्म पनि झार्न सकेन। यसपाली पनि केही गर्ने हो कि आइकेलाई तह लाउन? राँगै ढाल्न पर्ला, कसो? 

Last edited: 11-Sep-08 09:21 AM
Read Full Discussion Thread for this article