Posted by: बिस्टे September 11, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी
तारेमाम गाम्ले हो।
चिया त खान मन थ्यो केरे आफ्लाई नि दुध चिनी केही छैन तातो पानी उमालेर खाने हो भने ल्यादिम्ला केरे।
लौ मेरो तर्फ बाट पनि दिवङत भएका सम्पूर्ण आत्माहरुको
चिर शान्ती को कामना !
म त एक्छिन मौनधारण गर्न लागे एक्छिन्मा आउँला।
Last edited: 11-Sep-08 09:10 AM
Read Full Discussion Thread for this article