Posted by: Narayangarh suburb September 10, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        
उप्पु, कीन हेर्थे र अरुलाई भरे भात नखाने बिचार  भये मात्र हो।

चिप्ले ब्रो, त्यो जमानामा त बेरो बा- आमा फर्स्ट डेट मै बिजी थीये होलन। म परे तेही गोडा तीस जती को? सब-अर्ब भने को तेही गाउ तीर। आप-टारी म आपै त पाइन्न थ्यो कत्मेटो बेलाउती सम्मा फेल पार्नु भो कि?

ए राहुलदाइ बुढा मान्छे- अब फुटबल म मेजर गर्न लाग्नु भो क्य हो?

रिठथे पाट्स के छ? ठुलि लाई छिर्के हान्ने हैन ल भन्देको छु। बिचार  गरियोस धेरै पहिले धेरैको दात गन्देको छु।

ओह लहरे जेठान, कता हो लहरी पाये पछी? सारी भित्र हरएउ क्या हो? एसो ससुराली म खसी को मासु पाक्ला र खम्ल भनेको जिन्दगी एत्तिकै बित्ला जस्तो छ गाठे?

माइली बुढी,
जेठीलाई आमैले खोजेको, कान्छी चै आँफैले रोजेको। तीमी चै कता बाट झरेको?
Read Full Discussion Thread for this article