Posted by: बिस्टे September 10, 2008
Login in to Rate this Post:
0
?
हन के हुँदै छ् पातकी गाम्ले हो।
ए सौधिनी ज्यु नि पाल्नु भच नि त तेसैले पो चौपारिको रौनकै अर्कै छ्।
अनी के छ मैली सम्धिनी,आरमै त हुनु होला नि,हो हो सप्पै लाई तह लाउनु पर्ने बेला भाछ,तपाइ
नभर साह्रै मात्तेका पात्तेका छन ई उरन्ठ्यौला हरु।