Posted by: ritthe September 10, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

हन किन झखडा गर्छौ ए लहरे को सन्तान !

तिम्रा थुतुनो चले जस्तो हात चले पो काम पनि लाग्थ्यो ! बल्ल हालेउ कथा? ल राम्रो गरेउ !

ठुल्दाइ, तारेमाम के छ दाई खबर? कल्ले जित्यो म्याच?

यि माइली बजै र बाजे दुवै उस्तै छन, कल ब्याक गर्दैन यि दुइटै 

Read Full Discussion Thread for this article