Posted by: Rahuldai September 10, 2008
Login in to Rate this Post:
0
?
बेलुकी पख ९३० मा होला। दिनभरिको थकान ले लखतरान भयो होला भन्थानेछु। भोली पल्ट कलब्याक गर्ला भनेर सोछे, आएन। न कल ब्याक भो, न ब्याक कल आयो।