Posted by: Rahuldai September 10, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को जदौका साथ मा तारेमाम।

तारेमाम रिट्ठे, माइली बजै, नराने, ठुलि।

टिरेन पनि चक्का जाम म फसियो आज। कही नभाको जात्रा अम्रिकामा।

२५ मिनेट मा पुग्नु पर्ने अड्डा १घण्टा २५ मिनेट लाग्यो।
फूटबल हेर्ने ट्याम भैसक्यो, कहिले काम गर्ने होला।

 जहाँ गाह्रो त्यहा साह्रो भनेको यही हो।

Read Full Discussion Thread for this article