Posted by: chipledhunga September 10, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

अपरान्हको जदौ सबैलाई।
ठिकै छ, आफू ब्यस्त भएको बेलामा नै चौतारी सुस्ताएको रहेछ, नत्र के के मिस भयो जस्तो हुन्थ्यो।


नारायणघाटे मित्र, स्वागतम् चौतारीमा। नारनघाटको सबर्ब भन्नु हुन्छ, कतातिर पर्‍यो हौ घर? जवानामा आँपटारी बसियाथ्यो, बन्दिपुरे नेवारको घरमा डेरा गरेर, पिया थरका थिए क्यारे। त्यतिबेला नारायणी पुल बन्दै थियो, मुग्लिङतिरको बाटो जोडेकै थिएन। हेटौंडा र पालुङ हुँदै काठमाडौं जान दिनभरि लाथ्यो।


रिट्ठे सर, आरामै?

Hi maaili budhi, how are ya?       
Read Full Discussion Thread for this article