Posted by: ritthe September 10, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

के छ ओ माइली बजै !

मैला संगठन को अध्यक्ष श्रीमती माइली बुढी मुखाले नै यसरी बेपता भये पछी अरु मुन्छे झन के आउथे !
सान्नानी लाई धेरै भयो नदेखेको ! कता गईन होली !

अनी बजै को भोजन भयो?

Read Full Discussion Thread for this article