Posted by: PallaGhareAntare September 10, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

सबैलाई नमस्कार। आज नि मुख देखाउन मात्रै हो आको। क्यार्नु यो एक हप्ते प्रौढ कक्षा लेर आइज भनेरा पठाछन साहू बुढाले र दुख पाइया छ।

रिठ्ठे घुमघाम अझै सक्या छैन मेरो। फुटाहरु राखम भन्या फुर्सत पा हैन।

Read Full Discussion Thread for this article