Posted by: Nepalki_chori September 10, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

 "बोलिको प्रभाब भन्ने कि के भन्ने कारवाही गर्नुपर्ने माग के राखेको थियो महिला संघ को हाजिर भैहाल्यो - त्यो पनि चानचुने हो र हप्तामा एकचोटी आउँन नि फुर्सद नहुने मान्छे"

त्यो मलाइनै भन्न खोज्या हो बाउचा?

अरु सबै कता गएछन आजै? झन महिला संघमाथि घोर आपत्ति आइलाग्या बेलां

गो छु दु द्याउ, लिमलाना च्वन। छौँ छु दु?
चिप्ले पार्टनर नमस्ते। सन्चै हुनुहुन्छ?

Read Full Discussion Thread for this article