Posted by: chipledhunga September 10, 2008
Login in to Rate this Post:
0
?
कस्तो सासू गनगने सानो कुरैमा
हार भएँ म त हजुर जान्न घरैमा
बुधबारे जदौ सबैलाई।
ठुल्दाइ, बाउचा तारेमाम्।
बिष्टे, चियाको लागि धन्यवाद
नेप्ची पार्टनर, नमस्ते।