Posted by: बिस्टे September 10, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

के गर्नु एत्तिन्जेल राखेको कोइ आएनन एउटा अगिनै खाए अर्को एउटा चिलिम सँग।

ल तिमी पनी लि हाल लहरे नत्र फेरी अर्को कप नि सक्केला। खै कता अन्मरियी कुन्नी कामचोरहरु।

Read Full Discussion Thread for this article